Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा महामन्त्री मुकुल ढकालका चालक नियन्त्रणमा

रास्वपा महामन्त्री मुकुल ढकालका चालक नियन्त्रणमा

  • काठमाडौैँ । रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि रास्वपा महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जनाएका छन् । थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ ।

    AGNI GROUP

    भरतपुरका विभिन्न स्थानमा सोमबार बिहान चुनाव प्रचार कार्यक्रममा सहभागी रवि लामिछानेले भने अहिलेसम्म घटनाका बारेमा केही बताएका छैनन् । सोमबार बिहान उनीहरु भरतपुरमा घरदैलो गरेर बारा जाने कार्यक्रम थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij