Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा झिनो सुधार

नेप्सेमा झिनो सुधार

  • काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ विन्दुले बढेको छ। यससँगै सूचक १९३१.८४ अंकमा आएको छ। यस अवधिमा १ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको १४५ कित्ता सेयर कारोबार भएको छ।

    onlinepatrika
    Arghakhachi

    यस सेसनमा कुल ५ वटा कारोबार भएको हो। ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij