Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

  • काठमाडौं । प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।

    images
    images
    images

    योसँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री भएको र ४२ हजार रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनीमा घटेको छ ।

    त्यस्तै १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ । एक कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij