Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बैंकको घटेको ब्याजदर नयाँ बर्षदेखि लागु

बैंकको घटेको ब्याजदर नयाँ बर्षदेखि लागु

  • काठमाडौँ । वाणिज्य बैंकहरुको घटेको ब्याजदर १ वैशाखदेखि नै लागू हुने भएको छ । बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर कटौती गर्ने निर्णय गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार वाणिज्य बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गर्दै भोलि (२०८०) नयाँ वर्षदेखि नै लागू हुने जनाएका हुन् । जसमा फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिएको छ ।

    AGNI GROUP

    मुद्दती मात्र नभएर बचत, संस्थागत र कल निक्षेपको ब्याजदर पनि घटेको संघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij