Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

वाणिज्य विभागको महानिर्देशको जिम्मेवारी ठाकुरलाई

वाणिज्य विभागको महानिर्देशको जिम्मेवारी ठाकुरलाई

  • काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ ।

    images
    images
    images

    मन्त्रीस्तरीय निर्णय गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सोमबारदेखि ठाकुरलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् । १५ फागुनमा तत्कालिन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तत्कालीन महानिर्देशक महेश भट्टराईको सरुवा गरेका थिए ।

    मन्त्री भण्डारीले ठूला व्यावसायिक घरानाका व्यवसाय माथि अनुगमन गरेको, पोस्ता दानाको कोटा खुलाउन विभागबाट असहयोग गरेको आरोप लगाउँदै भट्टराईको सरुवा गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij