Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा १.६२ अंकको वृद्धि

नेप्सेमा १.६२ अंकको वृद्धि

  • काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ  । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ । यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ । 

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने दुई कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij