Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन् ।
कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले संचालक श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij