Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकल महिलाको बच्चाको जन्मदर्तामा भट्टराईको आपत्ति

एकल महिलाको बच्चाको जन्मदर्तामा भट्टराईको आपत्ति

  • काठमाडौँ । सरकारले संविधान र कानूनविपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै नेकपा (एमाले)की सांसद विद्या भट्टराईले आपत्ति जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरूमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत ढंगले अर्को परिपत्र गर्न पनि उनले सरकारलाई सचेत गराइन्। उनले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

    AGNI GROUP

    संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरूको जन्मदर्ता उनीहरूको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसैअनुसार आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि सांसद भट्टराईले बताइन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij