Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से सामान्य अंकले बढ्याे

नेप्से सामान्य अंकले बढ्याे

  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार २० अंकले घटेर १८८८.५५ विन्दुमा बन्द भएको नेप्से आज यो सेसनमा ०.०६ अंकले बढेर १८८८.६१ विन्‍दुमा पुगेको हो।

    onlinepatrika
    Arghakhachi

    प्री ओपन सेसनमा तीन कम्पनीको  १२० कित्ता सेयर ९ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका कम्पनीमध्ये १ को बढ्यो, १ को घट्यो भने बाँकी १ को मूल्य स्थिर रह्यो। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij