Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

  • काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    त्रिवि शिक्षण अस्पतालले शनिवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा चैत १८ गते साँझ भर्ना हुनु भएको छ । हाल उहाँ चिकित्सजकको निगरानीमा हुनुहुन्छ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij