Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्सेमा सामान्य अंकले वृद्धि

नेप्सेमा सामान्य अंकले वृद्धि

  • काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ ।

    images
    images
    images

    यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ ।

    १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij