
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बुधबार प्रि–ओपन सेसनमा सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.६८ अंकले वृद्धि भई १९२०.०९ विन्दुमा आएको छ । योसँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री र ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij