Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्योति विकास बैंकको संचालकमा श्रेष्ठ नियुक्त

ज्योति विकास बैंकको संचालकमा श्रेष्ठ नियुक्त

  • काठमाडौँ । ज्योति विकास बैंक लिमिटडको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकको सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा गरेको हो ।  चैत १३ गते देखि लागू हुनेगरी सिन्धुपाल्चोक जिल्ला तौथली वडा नं. ४ बस्ने श्रेष्ठलाई बैंकको संचालक पदमा चयन गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij