Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो

  • काठमाडौँ । सोमबार प्रि-ओपन सेसनमा सेयर बजार ०.१४ प्रतिशतले घटेको छ । नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ ।

    images
    images
    images

    त्यसैगरी १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री भएको र ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । त्यस्तै २ कम्पनी स्थिर रहेको छ ।

    १३ उपसुचकहरु मध्ये हाईडोपावर कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij