Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साल्टको संचालक समितिमा निर्वाचित सात  !

साल्टको संचालक समितिमा निर्वाचित सात  !

  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा ७ जना सञ्चालकहरु निर्वाचित भएका छन् । कम्पनीको ५६ औं वार्षिक साधारण सभाले सार्वजनिक शेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित गराएको हो । कर्पोरेशनको सञ्चालकहरुमा प्रदिपलाल श्रेष्ठ, नारायणदास मानन्धर, राजेन्द्रमान शेरचन, राजेशकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ र अञ्जन श्रेष्ठ निर्वाचित भएका हुन् ।

    images
    images
    images

    कर्पोरेशनको संचालकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट डा. नारायण प्रसाद रेग्मी र साविकको नेशनल ट्रेडिङ्ग लिमिटेड हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तर्फ मोहनप्रकाश चन्द रहेका छन् । कर्पोरेशनले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

    Saltko-final-111.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij