Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेलले तनहुँबासीलाई शीतलनिवास बोलाए

राष्ट्रपति पौडेलले तनहुँबासीलाई शीतलनिवास बोलाए

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार तनहुँका बासिन्दासँग भेटघाटका लागि उनले दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सो भेटमा उनले आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएको कार्कीले बताए ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij