Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

सरकारमा सहभागी हुने लोसपाको निर्णय

सरकारमा सहभागी हुने लोसपाको निर्णय

  • काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहभागी हुने निर्णय गरेको छ।

    images
    images
    images

    कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। नेता शरदसिंह भण्डारीले १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको जानकारी दिए।

    images

    उनका अनुसार यसका लागि गठबन्धन आबद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ। बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij