Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से परिसूचक ०.१८ अंकले घट्याे

नेप्से परिसूचक ०.१८ अंकले घट्याे

  • काठमाडौँ । बिहीबार प्रि–ओपन सेसनमा सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोहीअनुसार १० कम्पनीको २१९ कित्ता सेयर खरिद बिक्री भएको र एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । 

    AGNI GROUP

    यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij