Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ला रहने

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ला रहने

  • काठमाडौँ । घोडे जात्राको दिन पनि राहदानी विभाग खुल्ने भएको छ । विभागले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म कार्यालय खुल्ने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाण्डौ उपत्यकामा घोडेजात्राको दिन सार्वजनिक बिदा भएतापनि अत्यावश्यक सेवाको रुपमा लिइएको राहदानी सेवा लिन आउने सेवाग्राहीलाई मर्का नपरोस् भनेर सो दिन पनि केही समय कार्यालय खुला गरिने विभागले जनाएकाे छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij