
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूक सामान्य अंकले ओरालो लागेको छ । यो सेसनमा नेप्से परिसूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा आज ६ कम्पनीको २४० कित्ता सेयर खरिद बिक्री भएको छ र ५७ हजार ५२५ रूपैयाँको सेयर किनबेच भएको छ ।कारोबारमा आएका कम्पनीमध्ये दुईको मूल्य बढ्यो भने दुईको घट्यो । त्यस्तै १ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij