Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

  • काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर तर्फको ८६ हजार ३३३ कित्ता चैत २ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक तर्फको सेयर बिक्रीमा ल्याएको हो । 

    onlinepatrika
    Arghakhachi

    यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

    AGNI GROUP

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री प्रक्रिया अघि बढाईने बैंकले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij