Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बढ्दो कोरोना संक्रमण दर

बढ्दो कोरोना संक्रमण दर

  • काठमाडौ । देशभर कोरोना संक्रमण दर बढ्दो अवस्थामा रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएको छ ।

    images
    images
    images

    १३३ जनामा गरिएको पीसीआर परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा २ जना कोरोनामुक्त भएका छन् । हाल देशभर १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij