Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

यूएईमाथि नेपालको जीत

यूएईमाथि नेपालको जीत

  • काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको छ । नेपालले यूएईलाई १७७ रनले हराएको हो ।

    onlinepatrika
    Arghakhachi

    जितको लागि २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ८ विकेट गुमाउँदै ६१ रन बनाएको छ । नेपालका ललित राजवंशीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तैगरी, सोमपाल कामी, गुल्सन झा  र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

    AGNI GROUP

    नेपाललेआजको खेलमा जित निकाले सोझै एक दिवसीय वरीयता जोगाउनेछ । आज नेपालले यूएईलाई पराजित गरे लिग २ मा यूएईमाथि दोस्रो जित निकाल्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij