Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

  • काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गर्न पुगेका छन ।

    onlinepatrika
    Arghakhachi

    सहयोगी खिला कार्कीले गृहेश्वरी दर्शनपछि पौडेल पशुपतिनाथको दर्शन गरेकाे जानकारी दिए । पशुपतिनाथ दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको उनले जनाएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij