Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

  • काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार प्यालेस्टाइनसँग खेल्दैछ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

    onlinepatrika
    Arghakhachi

     समूह 'बी' मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । युएईले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ । दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।

    AGNI GROUP

    दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij