Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज सेयर बजार कारोबार बन्द

आज सेयर बजार कारोबार बन्द

  • काठमाडौँ । आज सेयर बजार कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरकारले आज (फागुन २४ गते) सार्वजनिक बिदा दिएकाले सेयरबजारको कारोबार बन्द हुने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    अब बिहीबार बिहान ११ बजेमात्र सेयर बजारको कारोबार खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij