Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से सामान्य अंकले वृद्धि

नेप्से सामान्य अंकले वृद्धि

  • काठमाडौँ । आज मंगलबार नेप्से १४.४१ अंकले बृद्धि भएको छ । नेप्से परिसूचक १९५२.६६ पुगेको छ ।

    images
    images
    images

    राजनीतिक अस्थिरताको कारण घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज कूल एक अर्ब २० करोड हजार रुपैयाँको कारोबार भएको छ ।

    आज सर्वाधिक १९६३.७५ सम्म पुगेको शेयर बजार घटेर १९५२.६६ मा सीमित भएको छ । सामूहिक लगानी कोष, निर्जीवन बीमा समुह तथा हाईड्रोपावर समुहको शेयर केही बृद्धि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij