
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ट्राफिक प्रहरीले नियम उलंघन गरेको कसुरमा सोमबार मात्रै दुई हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने चार सय २६ जना रहेका छन् । लेन अनुशासन उलंघन गर्ने ९ सहित दुई हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij