Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

संक्रमण र निको हुने दर बराबर

संक्रमण र निको हुने दर बराबर

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोना संक्रमित थपिएका छन् । १०१५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    यस अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij