Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घट्यो आशा लघुवित्तको लाभांश दर

घट्यो आशा लघुवित्तको लाभांश दर

  • काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दर घटाएको छ। फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश दर घटाउने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    लघुवित्तले अब कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये १४.२८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    AGNI GROUP

    यस अघि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंकको पत्रानुसार सो लाभांशं परिमार्जन गरिएको लघुवित्तले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij