Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच बिहीबार भेटवार्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालय स्रोतले उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको  जानकारी दिएको छ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij