Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

  • काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आजको बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । सो प्रतिवेदन प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति श्री चित्र बहादुर केसीले पेश गर्नेछन् । 

    AGNI GROUP

    संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij