Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतले दियो मिर्गौला डायलसिस मेसिन

भारतले दियो मिर्गौला डायलसिस मेसिन

  • काठमाडौं । भारत सरकारले नेपाललाई २०० थान मिर्गौला डायलसिस मेसिन हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्रालयमा सोमवार बिहान एक समारोहका बीच नेपालस्थित भारतका राजदूत नवीन श्रीवास्तवले ती सामग्री हस्तान्तरण गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    राजदूत श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा नेपाललाई अहिलेसम्म ९५० एम्बुलेन्स हस्तान्तर गरिसकेको जनाए। उनले अबको दिनमा थप एम्बुलेन्स हस्तान्तरण गर्ने योजनासमेत रहेको बताए । 

    AGNI GROUP

    भारतीय सरकार र जनताका तर्फबाट सधै सहयोग आइरहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यो सहयोगका लागि पनि धन्यवाद दिएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij