Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से ०.७५ अंक ओरालो लाग्दै

नेप्से ०.७५ अंक ओरालो लाग्दै

  • काठमाडौँ । सोमबार प्रि-ओपन सेसनमा सेयर बजार ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ ।

    images
    images
    images

    यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री भएको र १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ ।यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।

    त्यस्तै ३ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरुमध्ये एक कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij