Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रियल मड्रिडको सानदार जित

रियल मड्रिडको सानदार जित

  • काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोलले हरायो ।

    onlinepatrika
    Arghakhachi

    जितसँगै रियलले शीर्षटोली बार्सिलोनासँगको दुरी आठ अंकले छोट्याएको छ । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमाले दुई गोल गरे ।  मार्को असेन्सियो र लुका मोड्रिचले एक एक गोल गरे ।

    AGNI GROUP

    जितसँगै दोस्रो स्थानमा रहेको रियलले २१ खेलबाट ४८ अंक बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । पराजित इल्चे नौ अंकसहित अन्तिममा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij