Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थपिए ३ जना कोरोना संक्रमित

थपिए ३ जना कोरोना संक्रमित

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    यस अवधिमा १ जना कोरोनामुक्त भएको छ । हाल देशभर ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij