Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश, प्रदेशभर सार्वजनिक विदा

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश, प्रदेशभर सार्वजनिक विदा

  • काठमाडौं । आज लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा भएको अवसरमा देउखुरी दाङमा स्थापना दिवस मनाइँदैछ। 

    onlinepatrika
    Arghakhachi

    स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यलेले जानकारी दिए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् ।

    AGNI GROUP

    प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij