Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थपिए १ जना कोरोना संक्रमित

थपिए १ जना कोरोना संक्रमित

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५४९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस अवधिमा २ जना कोरोनामुक्त भएका छन् । हाल देशभर ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij