Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा रामेछापबाट एक जना युवक पक्राउ परेका छन् । प्रहरीले रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापा मगरलाई पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    माघ २७ मा फलामे पोखरी सामुदायिक वनमा १४ वर्षीय बालिकालाई बलात्कार गरेर उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको छ । 

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij