Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सिद्धार्थ फर्माको औषधि बिक्री-वितरणमा रोक

सिद्धार्थ फर्माको औषधि बिक्री-वितरणमा रोक

  • काठमाडौंं । औषधि व्यवस्था विभागले सिद्धार्थ फर्मास्युटिकल्स रुपन्देहीद्वारा उत्पादित औषधिको एउटा ब्याचलाई बिक्री वितरणमा रोक लगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागले न्यून गुणस्तरको पाइएको भन्दै सो कम्पनीको ट्रासी ९१०० क्याप्सुल० को आएटीसी ३१०४ ब्याचलाई बिक्री वितरण, सिफारिस र प्रयोगमा रोक लगाइएको हो । 

    AGNI GROUP

    फङ्गसको उपचरामा प्रयोग हुने सो ब्याचको औषधि बजारबाट तत्काल फिर्ता गराउन रमेत विभागले कम्पनीलाई सूचित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij