काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले आर्थिक बर्ष ०७८ ०७९ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ८.९८३% लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४% बोनस सेयर र कर तिर्न ०.४४९% दिने निर्णय गरेको हो ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि प्रस्तावित लाभांश वितरण गरिनेछ ।