Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । महोत्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–५, पर्सापतैली बस्ने ६८ वर्षीय सुरेन्द्र राउत रहेका छन् । सोही ठाउँमा बस्ने ७५ वर्षीय हरिदेव राउतको कुटपिट गरी हत्या गरेको आरोपमा सुरेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    जग्गाको विषयमा भएको विवादलाई लिएर सुरेन्द्रले कुटपिट गर्दा हरिदेव राउतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij