
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ। यससँगै सूचक २१८१.६१ विन्दुमा अडिएको छ। यस सेसनमा ३६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ। यस अवधिमा कुल ९५ वटा कारोबार भएको हो। ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij