Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । काठमाडौंको रातोपुलमा शव फेला परेको छ । मंगलबार बिहान एक पुरुष सडकमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij