
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सोमबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ । यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । त्यस्तैगरी १३ उपसूचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij