Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला निर्विरोध चयन हुँदै

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला निर्विरोध चयन हुँदै

  • काठमाडौं । राष्ट्रियसभाले सोमबार उपाध्यक्ष पाउँदैछ। आज बस्ने राष्ट्रियसभा बैठकमा उर्मिला अर्याललाई उपाध्यक्ष चयन गरिँदैछ। उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उम्मेदवारी परेको छ।

    onlinepatrika
    Arghakhachi

    आइतबार उम्मेदवारीका लागि निर्धारित समयमा सत्ता गठबन्धनको उम्मेदवारको रूपमा अर्यालको मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

    AGNI GROUP

    विपक्षी कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवारी दिएनन्। अर्याल निर्विरोध चयन हुनेछिन्। विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij