
May 01 2025 | २०८२, वैशाख १८ गते
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित दर्ता गरेको छ । बार्सिलोनाले सेभिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै बार्सिलोना २० खेलमा ५३ अंकसहित शीर्ष स्थनानमा रहँदा समान खेलबाट रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनासँग पराजित भएको सेभिल्ला भने १६ औं स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij