Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षविहीन अवस्थामा पुगेको थियो ।
प्रधानमन्त्रीको नयाँ सन्देशसँगै रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिने छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij