Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली सेना दिवसमा सहभागी हुन भारतका १२ जना पूर्व प्रमुख आउने भएका छन् ।
भारतीय सेनाका पूर्वप्रमुखहरू विश्वनाथ शर्मा, संकर रोय चौधरी, बेदप्रकाश मलिक, सुन्दरराजन पद्मानभम्, निर्मल चन्दर बीज, जोगीन्दर जसवान्त सिँह, दीपक कपूर, डा विजय कुमार सिँह, विक्रम सिँह, दलवीर सिंह, मनोज मुकुन्द नरवाणे र मनोज पाण्डे आउने उनले जानकारी दिएका छन् । आगामी फागुन ६ गते सेना दिवस मनाउन लागेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij