
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसूचक १..९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ।
यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ ।
४ कम्पनी घटेको छ भने १ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकमध्ये ३ कम्पनीमा सामान्य वृद्धि हुँदा ३ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij